चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु
चितवन । चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको छ । सोमबार मात्रै चितवनमा एकैदिन २१२ जना संक्रमित थपिएका छन् । अहिले हरेक दिन जसो चितवनमा दैनिक कोरोना संक्रमण दर बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको पाइएको छ । सोमबार थपिएका २१२ जना संक्रमितको हाल चितवनमा विभिन्न अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । जसमध्ये आईसीयूमा ८० जना, भेन्टि...

नेपालमा पछिल्लो २४ घण्टामा २,९७७ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २,९७७ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जना कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ९८२ र ३ हजार ६१० एन्टिजेन परीक्षणमा ९९५ जना गरी २ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६ सय ७८ रहेको छ । मन्त्रालयका अनु...

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण
महेश पाण्डे चितवन । एक प्यान एक खोपको ब्यवस्था गर्न माग गर्दै पूर्वी चितवनमा रहेका उद्योग वाणिज्य संघद्धारा जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानाकर्षण गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ तथा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीद्धय भिम प्रसाद भट्टराई ...

चिनले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदान दिने

चिनले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदान दिने
रासस काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदानस्वरुप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनकी राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले ...

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोना ग्राफ सुरुवाती अवस्था देखि हालसम्म पनि उही गतिमा रहे पछि आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ । जसको उत्तर नेपालीको आवाज डटकमले खोज्ने प्रयास गरेको छ । रत्ननगरमा हरेक दिन जसो १५ देखि २५ जना सम्म थपिने क्रम रोकिएको छैन । सोमबार रत्ननगरमा २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा सं...

समस्यामा परेकाको पेट भर्दै युवाहरु, खैरहनी १३ का युवाले गरे खाद्य सामाग्री सहयोग

समस्यामा परेकाको पेट भर्दै युवाहरु, खैरहनी १३ का युवाले गरे खाद्य सामाग्री सहयोग
संजय दुवाडी चितवन । नेपालमा कोभिड–१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड(१९) बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो क्रममा छ । यसको सबैभन्दा धेरै मार दैनिक काम गरेर खाने ज्यालादारी कामदारलाई परि रहेको छ । लकडाउनका कारण उनिहरुले कमाउन सकेका छैनन जसले गर्दा उनिहरुलाई घरपरिवारलाई बिहान बेलुकाको हातमुख जोर्न निकै गाह्रो भइरहेको छ । यसै विच य...

माडीमा उप प्रमुख महतोले आँफुले प्रयोग गर्दै आएको गाडी बिरामी ओसारपसारका लागि सहयोग गर्ने

माडीमा उप प्रमुख महतोले आँफुले प्रयोग गर्दै आएको गाडी बिरामी ओसारपसारका लागि सहयोग गर्ने
अजित अधिकारी चितवन । माडी नगरपालिकाकी उप प्रमुख ताराकुमारी काजी महतोले आँफुले प्रयोग गर्दै आएको गाडी केहि समयको लागि बिरामी ओसारपसारमा सहयोग गर्ने बताएकी छन । बिश्वब्यापी रुपमा कोभिड महामारीमा यसले बिश्वको जनजीवन नै आक्रान्त बनाइरहेका बेला कयौं मानिसहरु एम्बुलेन्सको अभावमा ज्यान गुमाइरहेको अबस्था छ । यस्तो अबस्थाको सिर्जना नहोस् भन्ने उदेश्यले नै आँफुले प्रयोग गर्दै आएको नगरपा...

कोरोना कहरः एक हप्ताको अन्तरालमा बुटवलमा कोरोनाबाट एकाघरका बुवा, आमा र छोराको मृत्यु

कोरोना कहरः एक हप्ताको अन्तरालमा बुटवलमा कोरोनाबाट एकाघरका बुवा, आमा र छोराको मृत्यु
बुटवल । नेपालमा देखिएकोे दोस्रो लहरको कोरोना कहरका कारण धेरैले आफ्ना परिवारका सदस्य गुमाई रहेका छन् । तर नियतीको खेल भनौ या कोरानाको कहर कोरोना भाइरस सङ्क्रमणका कारण एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा एकाघरका बुवा, आमा र छोराको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–१० का वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय प...

एकैदिन चितवनमा २४७ जना कोरोनासंक्रमित थपिए, संक्रमितको संख्या १२ हजार १३५ पुग्यो

एकैदिन चितवनमा २४७ जना कोरोनासंक्रमित थपिए, संक्रमितको संख्या १२ हजार १३५ पुग्यो
चितवन । एकैदिन चितवनमा २४७ कोरोना संक्रमित थपिएका छन् । बिहिबार स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा १९१, खैरहनीमा ५, माडी नगरपालिकामा १३, रत्ननगर नगरपालिकामा २६, राप्तीमा ४, कालिकामा ६ र इच्छाकामनामा २ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै बिहिबार सम्म चितवनमा जम्मा कोरोना संक्रमितको संख्या १२ हजार १३५ जना पुगेको छ । त्यस्तै ह...

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो
महेश पाण्डे चितवन । मंगलबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुगेको छ । मंगलबार अर्थात जेष्ठ ४ गते एकै दिन १७ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ३६३ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । मंगलबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरो...