पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु...

रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०८ पुग्यो

रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०८ पुग्यो
महेश पाण्डे चितवन । रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । आज (शनिबार) गते एकै दिन २१ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रतननगरमा ३०८ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । शनिबार थपिएका संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख ३ गते देखि जेष्ठ १ गते सम्मम...