संक्रमितको संख्या बढ्न सक्ने भन्दै अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न मन्त्रालयको निर्देशन

संक्रमितको संख्या बढ्न सक्ने भन्दै अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न मन्त्रालयको निर्देशन
काठमाडौं । नेपालमा संक्रमितको संख्या बढ्न सक्ने भन्दै अस्पताल र ल्याबलाई तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गर्दै त्यसका लागि ती अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन ...

नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित,४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित,४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको पिसिआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण...

नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता, एकैदिन १५० जना थपिए, तीनको मृत्यु

नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता, एकैदिन १५० जना थपिए, तीनको मृत्यु
काठमाण्डौ । नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता बढ्दै गएको छ । छिमेकी मुलुक भारत लगाएतका देशमा दास्रो लहरको सुरुवातसँगै पुन लकडाउन सुरु भएको छ । भारतबाट कामबाट नेपाल फर्कने धेरै नेपाली भएका कारणले गर्दा पनि कोरोना संक्रमणको दर बढ्ने सम्भावना रहेको हो । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । परीक्षण बढाएसँग...