फ्रण्टलाईनमा खटिएकालाई पुस्तकालयद्धारा स्वास्थ्य सामाग्री र असक्त परिवारलाई खाद्य सामाग्री हस्तान्तरण
चितवन । खैरहनी १३ हर्नरीमा रहेको श्री रत्नमान टेकबहादुर दिब्यज्योती सामुदायिक पुस्तकालयले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको बिपदले बितण्डा मच्चाईरहेको बेला जनताको सुरक्षामा रातदिन फ्रण्टलाईनमा खटिरहेका स्वास्थ्यकर्मी, पत्रकार र सामुदायिक विधालयलाई रिड नेपालको सहयोगमा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस...