ब्यवसायीको माग बमोजिम रत्ननगरमा कोरोना खोप लगाउन सुरु, नगरपालिकामा कर तिरेकाले मात्र पाउने

ब्यवसायीको माग बमोजिम रत्ननगरमा कोरोना खोप लगाउन सुरु, नगरपालिकामा कर तिरेकाले मात्र पाउने
ध्रुवराज लामिछाने चितवन । रत्ननगर नगरपालिकाले ब्यवसायीको माग बमोजिम कोरोना खोप लगाउन सुरु गरेको छ । आफुसँगै जोडिएको खैरहनी नगरपालिकाले केहि दिन अगाडिनै निर्णय गरेर ब्यवसायीलाई कोरोना खोप लगाउन सुरु गरेपछि दबावमा रहेको रत्ननगर नगरपालिकाले अन्नतः आईतबार रत्ननगर उद्योग वाणिज्य संघ तथा उद्योग संघमा आवद्ध रहेका ब्यवसायीलाई पनि खोप दिने निर्णय गरेको हो । त्यसको लागि नगरपालिकामा दर्त...

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण
महेश पाण्डे चितवन । एक प्यान एक खोपको ब्यवस्था गर्न माग गर्दै पूर्वी चितवनमा रहेका उद्योग वाणिज्य संघद्धारा जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानाकर्षण गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ तथा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीद्धय भिम प्रसाद भट्टराई ...

रत्ननगरमा खोप अभियान रोकिने पक्का, आइतबार मात्र ६ सय डोज आउदै, लक्षित समूह छुट्ने

रत्ननगरमा खोप अभियान रोकिने पक्का, आइतबार मात्र ६ सय डोज आउदै, लक्षित समूह छुट्ने
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले श्रावण १ गते देखि ५ गते सम्म सञ्चालन गरेको खोप अभियान कार्यक्रम रोकिने पक्का भएको छ । करिब ७ हजार जनालाई लगाउने लक्ष्य भएपनि जिल्ला जनस्वास्थ्य कार्यालयबाटनै खोप नआएका कारण खोप अभियान बिचमानै रोक्न पर्ने स्थिति आएको स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । शनिवार सम्म ४४२४ भाइल कोरोन...

कसले गर्‍यो रत्ननगरमा खोपको चरम दुरुपयोग ? अधिकांश ६२ वर्ष तलका, पहुचका आधारमा खोप

कसले गर्‍यो रत्ननगरमा खोपको चरम दुरुपयोग ? अधिकांश ६२ वर्ष तलका, पहुचका आधारमा खोप
महेश पाण्डे चितवन । नेपाल सरकारले गत जेठ २५, २६ र २७ गते देशैभरका ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकसँगै छुटेका स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र पत्रकारलाई पनि कोरोना भाइरस बिरुद्धको भेरोसिल नामक खोप लगाउने निर्णय गर्‍यो । सो निर्णयसँगै रत्ननगर नगरपालिकाले पनि आफ्नो खोप अभियान चलाएको थियो । तर यस अभियानमा तोकिएको लक्षित समूहभन्दा बाहिरकानै बढि परे जसको कारण थिय...