मुलुकको आर्थिक समृद्धिका निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म-सरकारको साझा कार्यक्रम

मुलुकको आर्थिक समृद्धिका निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म-सरकारको साझा कार्यक्रम
रासस काठमाडौँ ः देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी गठबन्धनका तर्फबाट आज सार्वजनिक गरिएको संयुक्र सरकारको नीति तथा कार्यक्रममा जल तथा प्राकृतिक स्रोतको दिगो उपयोग...