रत्ननगर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर दिदै सपना भिलेज, पहिलो चरणमा ७ वटा प्रदान

रत्ननगर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर दिदै सपना भिलेज, पहिलो चरणमा ७ वटा प्रदान
महेश पाण्डे चितवन । सामाजिक कार्यको क्षेत्रमा सक्रिय रहेको सपना भिलेजले २० वटा अक्सिजन सिलिण्डर बकुलहर रत्ननगर अस्पताललाई दिने भएको छ । आज (सोमबार) पहिलो चरणमा ७ वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउदै संस्थाका अध्यक्ष ध्रुव गिरीले कम्तिमा पनि २० वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । गिरीले सपना भिलेज सोसियल इम्प्याक्ट कार्यक्...