तामोकोशी नदि थुनिएकाले सतर्क रहन दोलखा प्रशासनको आग्रह

तामोकोशी नदि थुनिएकाले सतर्क रहन दोलखा प्रशासनको आग्रह
दोलखा । तामोकोशी नदि थुनिएकाले सतर्क रहन दोलखा प्रशासनको सर्वसाधरणलाई आग्रह गरेको छ । प्रशासनले शुक्रबार राति विज्ञप्ति जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेको हो । ...