बढ्दै गरेको गर्मी र यसले स्वास्थ्यमा पार्ने प्रभाव (स्वास्थ्य चर्चा डा.सन्तोष भुषालसँग)

बढ्दै गरेको गर्मी र यसले स्वास्थ्यमा पार्ने प्रभाव (स्वास्थ्य चर्चा डा.सन्तोष भुषालसँग)
चिसो मौसम सकिदै गर्दा अहिले हामी गर्मी मौसम लाई स्वागत गर्दैछौ । हुन त कसैलाई जाडो त कसैलाई गर्मी मौसम प्रिय लाग्ने गर्दछ । तर पनि काम गर्ने जनमानसको कुरा सुन्ने हो भने गर्मी जाडो भन्दा केही प्रिय नै रहन्छ भन्ने गरिन्छ । गर्मी मौसममा दिन पनि घमाइलो र केही लामो पनि हुने हुदा दैनिकीमा केही सहजता भएको हामी महसुस पनि गर्दछौं । तर गर्मी मौसमको सुरुवात संगै हाम्रो शरीरमा धेरै समस्याह...