चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित
महेश पाण्डे
चितवन । चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित भएका छन् । चलचित्रकर्मीहरुसँगको समन्वयमा लामो समयदेखि अनबरत रुपमा सेवा गर्दै आएका डा. भुषाल मंगलबार राष्ट्रिय म्युजिक एन्ड फेसन अवार्ड–२०७७ मा राष्ट्रिय चिकित्सक सम्मान—२०७७ अवार्ड बाट सम्मानित भएका हुन् ।
बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका डा. भुषाललाई पूर्व उप राष्...