चितवनको ईच्छाकामनामा बलेरो बिजुलीको पोलमा ठोक्किँदा करेन्ट लागेर २ जनाको मृत्यु १२ घाईते
चितवन । चितवनको ईच्छाकामनामा बिजुलीको पोलमा ठोक्किँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (शुक्रबार) बिहान ९ बजेर ५५ मिनेटमा ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएको थ...