चितवनको ईच्छाकामनामा बलेरो बिजुलीको पोलमा ठोक्किँदा करेन्ट लागेर २ जनाको मृत्यु १२ घाईते

चितवनको ईच्छाकामनामा बलेरो बिजुलीको पोलमा ठोक्किँदा करेन्ट लागेर २ जनाको मृत्यु १२ घाईते
चितवन । चितवनको ईच्छाकामनामा बिजुलीको पोलमा ठोक्किँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (शुक्रबार) बिहान ९ बजेर ५५ मिनेटमा ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएको थ...

भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते

भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते
चितवन । भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते भएका छन् । दिउसो करिब १ः३० बजेको समयमा भरतपुर म.न.पा.११ भोजाड चोकमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना७ख २५१८ नं.को बसले विपरीत दिशाबाट जादै गरेको ना६५प ७३२२ नं.को मोटर साइकललाई ठक्कर दिदा मोटर साइकल चालक रत्ननगर न.पा.४ वस्ने वर्ष २६ का अनिल विश्वकर्मा गम्भीर घाईते प्रहरीले जानकारी दिएको छ । विश्वकर्माल...