चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । Live Update

चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । Live Update
नेपालीको आवाज डटकम मार्फत थाहा पाउनुहोस चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । अपडेटको साथमाः महेश पाण्डे, शुरज पौडेल चितवन क्षेत्र नं. १ प्रतिनिधि सभा तर्फः राष्ट्रिय स्वतन्त्र पार्टीः हरी ढकाल ३४१८९ (बिजयी) नेकपा एमालेः शुरेन्द्र पाण्डे २६६०८ गठबन्धनः डा. बिश्वनाथ पौडेल २४९९० राष्ट्रिय प्रजातन्त्र पार्टीः माधव प्रसाद भट्टराई १८३० स्वत...

चितवन मतगणना अपडेटः चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने

चितवन मतगणना अपडेटः चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने
चितवन । चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि केहि समय लाग्ने भएको छ । सर्व दलिय निर्णय अनुसार चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको बताइएको छ । क्षेत्र नम्बर २ मा भने १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु हुनेछ ।

मंगलबार मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइन्छ, के पाइदैन ?

मंगलबार मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइन्छ, के पाइदैन ?
चितवन । बैशाख ३० गते हुने स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले आज राति १२ बजेबाट मौन अवधि सुरु हुने जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन आयोगले निर्देशन दिएको छ । आयोगले निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्र...

कालिका नगरपालिकामा सत्ता गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

कालिका नगरपालिकामा सत्ता गठबन्धनको घरदैलो कार्यक्रम तीब्र
कालिका । चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्र पारेको छ । निर्वाचन मिति नजिकिदै गर्दा सत्ता गठबन्धन दलहरुले घरदैलोलाई तीव्रता दिएका हुन् । उम्मेदवारहरु वडाका मतदाताहरुको घर-घर पुगेर मत मागिरहेका छन् । दलहरु सत्ता गठबन्धनका साझा उम्मेदवारहरुलाई भोट माग्म व्यस्त छन् । आज (शुक्रबार) सत्ता गठबन्धनले कालिका ७ मा घरदैलो गरेको छ । गठबन्धनबाट पालिका...

आचारसंहिताको पूर्ण पालना गर्दै प्रधानमन्त्री देउवा निजी गाडीमा सवार

आचारसंहिताको पूर्ण पालना गर्दै प्रधानमन्त्री देउवा निजी गाडीमा सवार
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको काम विशेषका लागि चितवन आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागे...

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा
भरतपुर । वैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा बिहीबार गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर आइपुगेका छन् । बुधबार दिउँसो गठबन्धनको विराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाई मार्ग हुँदै उनी चितवन आइपुगेका हुन् । बिहीबार भरतपुरको साझा बसपार्कमा हुने चुनावी सभालाई द...

रत्ननगर-९ मा माओवादीले गठबन्धन नमान्ने

रत्ननगर-९ मा माओवादीले गठबन्धन नमान्ने
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ मा माओवादी केन्द्रले गठबन्धनको निर्णय नमान्ने भएको छ । बुधवार सो पार्टीको वडा कमिटीले एक विज्ञप्ती जारी गरी गठबन्धनको निर्णय नमान्ने र वडामा मित्रबत प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाएको छ । वडा नं ९ मा वडाध्यक्ष सहित वडासदस्यहरुले उमेदवारी दिएर घरदैलो गरिरहेको र पार्टीको जितको आधार तयार भइसकेकोले एकल चुनाब लड्ने निर्णय भएको विज...

रत्ननगर वडा नं १ मा राप्रपाको घरदैलो

रत्ननगर वडा नं १ मा राप्रपाको घरदैलो
रत्ननगर, बैशाख २१ । रत्ननगर नगरपालिका वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरुले जनतासंग भोट माग्न घरदैलो गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन । वडाध्यक्ष पदका उमेदवार रामचन्द्र चौधरी,खुल्ला सदस्यका उमेदवारहरु सागर उपाध्याय, जालसिंह चौधरी,महिला सदस्यकी उमेदवार सृजना केसी कुँ...

नेकपा एमालेले लगायो पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो (नामावली सहित)

नेकपा एमालेले लगायो पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो (नामावली सहित)
चितवन । नेकपा एमालेले पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । जस अनुसार रत्ननगर नगरपालिकोको प्रमुखमा विमला दुवाडी, उप–प्रमुखमा यादव पाठक, राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल, उप–मेयरमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुखमा लालमणि चौधरी, उप–प्रमुखमा कविता उप्रेती, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी, उप–प्रमुखमा विमला लामा रहेका छन् । नेक...

अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह

अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह
आशिष अधिकारी भरतपुर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हुनाले भरतपुर माहानगर माओबादिलाइ दिन सकिने संकेत गरेका छन । बिहिवार भरतपुर बिमानस्थलमा प्रत्रकारहरु सग कुराकानी गर्दै सिंहले अहिलेको अबस्थामा गठबन्धनमा तल माथी गर्न नमिल्ने हुँदा भरतपुर माओवादीलाई दिन सक्ने तर्फ पार्टी अगाडि बढेको बताए । गठबन्धन भित्रका सबै दलहरु चुना...