चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु

चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु
रासस चितवन । चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन् । चालू आर्थिक वर्षको साउनयता ती हात्ती बुढो भएर र विभिन्न रोगका कारण मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोर...