सामाजिक काममा एक्सपर्टको हातः भरतपुर अस्पताललाई दियो ४ लाखको अक्सिजन सहितको सिलिण्डर

सामाजिक काममा एक्सपर्टको हातः भरतपुर अस्पताललाई दियो ४ लाखको अक्सिजन सहितको सिलिण्डर
चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ । आइतबार अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरन पौडेलले सो अक्सिजन अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिव...