अदालतले एक करोड पचासी लाख जरिवाना गरेपछि फरार रहेका ढुङ्गाना पक्राउ
काठमाडौँ । उच्च अदालत पाटनले एक करोड पचासी लाख जरिवाना गरेपछि फरार रहेका उपेन्द्रप्रसाद ढुङ्गाना पक्राउ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड ८५ लाख जरिवाना गरेको थाहापाए पछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मङ्गलबार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
उच्च अदालत पाटनको वि...