कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण
महेश पाण्डे
चितवन । बागमती प्रदेशका कृषि, पशुपक्षि तथा सहकारी मन्त्रालयका माननीय कृषि मन्त्री श्री दावा दोर्जे लामाले राप्तिमा रहेको मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको निरिक्षण गरेका छन् ।
शनिवार कृषिमन्त्री लामाले राप्ति—९ मा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको अनुगमन तथा निरिक्षण गरेका हुन् ।
अन्नपूर्ण मत्स्ये ह्याचरीका सञ्चालक तथा रत्ननगर उद्य...