लायन्स पत्रकार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न, रत्ननगर मिड नेपाल बिजयी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा आयोजक रत्ननगर मिड नेपालनै विजयी भएको छ ।
आज (आईतबार) टिकौली चौरमा बिजया दशमीको अवसरमा आयोजना गरिएको पुर्वी चितवन पत्रकार मंच र लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बिचको मैत्रीपुर्ण खेलमा रत्ननगर मिड नेपाल ३–२ को गोल अन्तरले विजयी भएको हो ।
मिड नेपालको तर्फबाट प्रतियोगीतामा सुरेश जंग पाण्...