बागमती फुटबल क्लब सर्लाही र मकवानपुर महिला टिम सेमी फाइनल प्रवेश

बागमती फुटबल क्लब सर्लाही र मकवानपुर महिला टिम सेमी फाइनल प्रवेश
चितवन । नारायणगढको क्याम्पाचौरमा जारी स्व. जगदीश खड्का स्मृति महिला फुटबल प्रतियोगिता–२०७६ अन्तरगत दोस्रो दिन बागमती फुटबल क्लब सर्लाही र मकवानपुर महिला टिम विजयी भएका छन् । दोस्रो दिनको पहिलो खेलमा बागमती फुटबल क्लब सर्लाहीले नवलपुरको अभिषेक चर्च रजहरलाई १–० गोलअन्तरले पराजित गरेको हो । बागमतीको जीतका लागि पहिलो हाफको आठौँ मिनेटमा गोल गरेकी सुस्मिता थिङ प्लेयर अफ दी म्याच घ...