चितवनमा करोडौं लगानी गर्दै पर्यटन मन्त्रालय, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बन्ने

चितवनमा करोडौं लगानी गर्दै पर्यटन मन्त्रालय, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बन्ने
चितवन । पूर्वी चितवनका दुई स्थान रत्ननगर र कालिकामा क्रमशः वाटर किङडम र गुम्बा बन्ने भएको छ । जसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चितवनका दुई नगरपालिकामा १२ करोड ३४ लाखका दुई योजना ल्याएको छ । आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यका साथ रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बाको अवधारणा ल्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...