जनता माझ लोकप्रिय बन्दै डा. भोजराज अधिकारीको ६ “स” को नारा

जनता माझ लोकप्रिय बन्दै डा. भोजराज अधिकारीको  ६ “स” को नारा
चितवन : मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार डा भोजराज अधिकारीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अधिकारीले मतदाता समक्ष उनले गठबन्धन र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् । उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । उनले ६ स भन्ने आफ्ना नारा जनता माझ बढी सुनाएका छन् ...