चितवनको गरुकुल कलेज २५ औं वर्षमा, रजत महोत्सब विविध कार्यक्रम गरि मनाइदै

चितवनको गरुकुल कलेज २५ औं वर्षमा, रजत महोत्सब विविध कार्यक्रम गरि मनाइदै
चितवन । चितवनको पहिलो +२ कलेजको रुपमा स्थापित गुरुकुल कलेज आफ्नो स्थापनाको २५ औंं वर्षमा प्रवेष गरेको छ । सो अवसरमा कलेजले रजत महोत्सव विविध कार्यक्रमहरु गरेर मनाईरहेको छ । जस अन्तर्गत विद्यालयले विविध आन्तरिक खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु पनि गरि रहेको छ । रजत महोत्सबको अवसर पारेर कलेजको मूख्य आकर्षणको रुपमा फुट्सल, भलिवल, चेस, गुरुकुल म्याराथुन, फुड फेस्टिवल, गुरुकुल म...