विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द...

चितवन हात्ती महोत्सव पौष १० गते देखि ९ दिन सञ्चालन हुने, “हात्तीको पिकनिक” बिशेष आकर्षण

चितवन हात्ती महोत्सव पौष १० गते देखि ९ दिन सञ्चालन हुने, “हात्तीको पिकनिक” बिशेष आकर्षण
महेश पाण्डे चितवन । चितवन हात्ती महोत्सव पौष १० गते देखि ९ दिन सम्म सञ्चालन हुने भएको छ । महोत्सबको आयोजक रहेको क्षेत्रीय होटल संघ नेपाल, चितवनले शुक्रवार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । अगाडिका वर्षमाझै यसवर्ष पनि महोत्सब बाघमारा सामुदायीक बनको चौरमानै सञ्चालन हुन जानकारी कार्यक्रमका संयोजक राममणी खनालले यस अघिका महोत्सब ५ दिन अर्थात पौष १० ...