सौराहामा हात्ती पालन पहिले भन्दा सहज तर व्यवसायीको संख्या भने घट्दो

सौराहामा हात्ती पालन पहिले भन्दा सहज तर व्यवसायीको संख्या भने घट्दो
महेश पाण्डे चितवन । सौराहामा हात्ती पालन पहिले भन्दा अहिले सहज बनेपनि हात्ती पाल्ने व्यवसायीको संख्या भने घट्दो क्रममा रहेको देखिएको छ । युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि.का अध्यक्ष ऋषि तिवारीका अनुसार कोराना महामारी सुरु हुनुभन्दा अघि सौराहामा करिब ७० वटा हात्ती रहेकोमा अहिले सो घटेर करिब ४८ को हाराहारीमा पुगेको छ । यसो हुनुमा हात्ती पालनमा आउने दैनिक खर्चनै मुख्य ...