पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ भने ४५२४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा गरि कोराना भाइरसका कारण १८ जनाको मृत्यु भएको हो । मन्त्रालयले पीसीआर परीक्षणबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।

चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित

चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित
महेश पाण्डे चितवन । चितवनका डा. सन्तोष भुषाल राष्ट्रिय चिकित्सक सम्मान—२०७७ बाट सम्मानित भएका छन् । चलचित्रकर्मीहरुसँगको समन्वयमा लामो समयदेखि अनबरत रुपमा सेवा गर्दै आएका डा. भुषाल मंगलबार राष्ट्रिय म्युजिक एन्ड फेसन अवार्ड–२०७७ मा राष्ट्रिय चिकित्सक सम्मान—२०७७ अवार्ड बाट सम्मानित भएका हुन् । बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका डा. भुषाललाई पूर्व उप राष्...

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी
नारायण अधिकारी चितवन । चितवन जिल्लामा पनि कोरोनाको कहर बढ्दै गएको छ । तर जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक...

स्वास्थ्यकर्मीको मनबाट……….

स्वास्थ्यकर्मीको मनबाट……….
मानिसले आफ्नो जिवनमा स्वास्थ्य र खुशी रहने चाहाना सबैले राखेको हुन्छ । स्वास्थ्य र शिक्षा जीवन को अभिन्न आवश्यकता नै मानिन्छन् । त्यसमा पनि अझ सबै भन्दा महत्वपुर्ण त स्वास्थ रहनु नै मानिन्छ । किनभने जब हाम्रो स्वास्थ्य नै बिग्रन्छ हामी भित्र को आत्मबल नै कमजोर हुन्छ, शारीरिक दुर्बलता आउँछ । त्यसैले पनि स्वास्थ्य को धेरै नै महत्व रहेको छ । स्वास्थ्य को कुरा गर्दै गर्दा स्वास्थ्य...

बढ्दै गरेको गर्मी र यसले स्वास्थ्यमा पार्ने प्रभाव (स्वास्थ्य चर्चा डा.सन्तोष भुषालसँग)

बढ्दै गरेको गर्मी र यसले स्वास्थ्यमा पार्ने प्रभाव (स्वास्थ्य चर्चा डा.सन्तोष भुषालसँग)
चिसो मौसम सकिदै गर्दा अहिले हामी गर्मी मौसम लाई स्वागत गर्दैछौ । हुन त कसैलाई जाडो त कसैलाई गर्मी मौसम प्रिय लाग्ने गर्दछ । तर पनि काम गर्ने जनमानसको कुरा सुन्ने हो भने गर्मी जाडो भन्दा केही प्रिय नै रहन्छ भन्ने गरिन्छ । गर्मी मौसममा दिन पनि घमाइलो र केही लामो पनि हुने हुदा दैनिकीमा केही सहजता भएको हामी महसुस पनि गर्दछौं । तर गर्मी मौसमको सुरुवात संगै हाम्रो शरीरमा धेरै समस्याह...