श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोशाक सहयोग

श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोशाक सहयोग
चितवन । नेपाल सरकार, सपना भिलेज सोसियल इम्प्याक्ट र चेन्ज फर नेपालले संयुक्त रुपमा श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोसाक सहयोग गरेका छन् । नेपाल सरकारले माझी, मुसहर, दलित तथा पिछडिएका वर्गका बिद्यार्थीहरूलाई मात्र केन्द्रीत गरेर विद्यालय पोसाक (सर्ट र पाईन्टको थान कपडा) उपलब्ध गराएको भएपनि जातिवाद र धनी गरीबको सोच परिवर्तन हुनु जरुरी छ सबै विद्य...

लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी

लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर सम्बृद्धी तथा लायन्स क्लब अफ रत्ननगर पंचकन्या गरि तिन वटा लायन्स क्लबले संयुक्त रूपमा बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी बाँडेका छन् । तिन लायन्स क्लबले संचालन गरेको पाँच वर्षिय योजना ‘मेरो लायन्स गाँउ कार्यक्रम’ अन्र्तगत सो क्लबहरुले कालीका नगरपालिकाको वडा नं १० को विकट गाँउ देउजरमा दिगो...

रत्ननगरमा सामुदायिक विद्यालयमा पढने छोरीलाई साइकल

रत्ननगरमा सामुदायिक विद्यालयमा पढने छोरीलाई साइकल
चितवन १८ पुस । रत्ननगर नगरपालिका वडा नं ३ वडा कार्यालयले सामुदायिक विद्यालयमा अध्यायन गर्ने छात्राहरुलाई साइकल वितरण गरेको छ । सो वडा भित्र रहेको बेल्सी आधारभुत विद्यालयमा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएको हो । सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थीको आ...

रोटरीको पोलियो अभियानको लागि एउटै कार्यक्रममा उठ्यो ३२ लाख

रोटरीको पोलियो अभियानको लागि एउटै कार्यक्रममा उठ्यो ३२ लाख
चितवन ः रोटरी क्लबको पोलियो अभियानको लागि एउटै कार्यक्रमबाट करिब ३२ लाख रुपैया उठेको छ । आइतबार भरतपुरको दियालो फुड ल्याण्डमा सम्पन्न भएको पोलियो कार्यक्रमको लागि फण्ड राइजिङ कार्यक्रममा उपस्थित रोटरीयनहरुले २६ हजार ४ सय २६ अमेरीकी डलर सहयोग घोषणा गरेपछि एउटै कार्यक्रममा करिब ३२ लाख रुपैयाँ उठेको हो । कार्यक्रमका संयोजक तथा रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलले डिस्ट्रिक...

रिलायन्स फाईनान्स लिमिडेट टाँडी शाखाद्धारा २४० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

रिलायन्स फाईनान्स लिमिडेट टाँडी शाखाद्धारा २४० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण
चितवन । रिलायन्स फाईनान्स लिमिडेट टाँडी शाखाले रत्ननगर–१, निपनीमा रहेको श्री ओम शान्ति राष्ट्रिय प्राथामिक विद्यालयमा अध्ययनरत २४० जना विद्यार्थीलार्ई स्टेशनरी सामाग्री वितरण गरेको छ । रिलायन्स फाईनान्स लिमिडेटको बाह्रौ वार्षिकोत्सवको अवसरमा आज (आइतबार) “हाम्रो रिलायन्स राम्रो रिलायन्स” स्लोगनका साथ टाँडी शाखाको आयोजनामा रत्ननगर–१, निपनीमा रहेको श्री ओम शान्ति राष्ट्रिय प्राथ...

अयोध्यापुरी ट्याक्टर ब्यबसायी समिति माडीद्वारा न्यौपानेलाई आर्थिक सहयोग

अयोध्यापुरी ट्याक्टर ब्यबसायी समिति माडीद्वारा न्यौपानेलाई आर्थिक सहयोग
चितवन । अयोध्यापुरी ट्याक्टर ब्यबसायी समिति माडी ७,८,९ द्वारा माडी नगरपालिका ८ जीबनपुरका ट्याक्टर ब्यबसायी ईश्वर न्यौपानेलाई आर्थिक सहयोग गरेको छ । केही दिन अगाडि न्यौपानेको सवारीसाधन ट्याक्टर दुर्घटनामा परेको थियो । देबेन्द्रपुरबाट जीबनपुर जाँदैगर्दा परुई खोलाको किनार नजिकै ना.५त. ८२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार ३० वर्षिय सुनिल म...

माडीमा शान्ति आमा समुह बरुवाद्वारा बाबुआमा गुमाएका महतोलाई आर्थिक सहयोग

माडीमा शान्ति आमा समुह बरुवाद्वारा बाबुआमा गुमाएका महतोलाई आर्थिक सहयोग
चितवन । माडीमा शान्ति आमा समूह बरुवाद्वारा बाबुआमा गुमाएका छोराछोरीलाई आर्थिक सहयोग गरेको छ । रोगबाट प्रताडित बनेका माडी -१ निवासी मायाराम महतोलाई उपचारको लागी गाउँबाट उठेको रू १८ हजार १ सय ३० रुपैयाँ र जितिया तथा साँस्कृतिक कार्यक्रम २०७८ बरुवाबाट बचेको रू ५ हजार गरी जम्मा रू २३ हजार १ सय ३० रुपैयाँ रकम उठेको थियो । सो रकम संकलन भएको भोलिपल्ट नै बिरामी बाबु मायाराम...

पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण

पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण
चितवन । पूर्वी चितवनमा आएको बाढीका कारण प्रभावित परिवारलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले राहत वितरण गरेका छन् । रत्ननगर – ८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई सुरक्षित स्थानमा राखी नियमित रुपमा खाना खुवाइएको छ । लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढी...