रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण
चितवन । रोटरी क्लव अफ पूर्वी चितवनले खैरहनी नगरपालिका वडा नं ३ मा रहेको चन्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरेको छ । मंगलबार सो विद्यालयका गरिब तथा जेहेन्दार १४० जना विद्यार्थीहरुलाई रोटरी क्लव अफ पूर्वी चितवनले स्कुल व्याग हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष राममणि न्यौपानको अध्यक्षता तथा रोटरी क्लवका असिष्टन गर्भनर नारायण प्रध...

रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण

रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरले श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम (हरिहर मन्दिर) मा पढ्ने विद्यार्थीहरुकोलागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक कार्यमा सक्रिय रहेको पूर्वी चितवनको अग्रिणी संस्था रोटरी क्लब अफ रत्ननगरले शनिवार एक कार्यक्रमको आयोजना गरि श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई करिब रु १ लाख बराबरको सहयोग ...

माडीको परुई खोलामा आएको बाढीका कारण चेपाङ्गका घर डुबानमा

माडीको परुई खोलामा आएको बाढीका कारण चेपाङ्गका घर डुबानमा
चितवन । आज बिहानदेखि परेको अविरल बर्षाका कारण चेपाङ्गबस्ती डुबानमा परेको छ । परुई खोलामा आएको बाढीका कारण खोलाको किनारमा अस्थायी घरटहरा बनाएर कुसुमखोलाबाट बसाइँसराइ गरी बसेका करिब ५५ घरधुरी परिवार घरभित्र पानी पसेर डुबानमा परेका छन । स्थानीय कमल चेपाङ्गका अनुसार, सिता परियार, बिशाल प्रजा, आनड्रेस चेपाङ्ग, अजित कुमार प्रजा, अनिल चेपाङ्ग, कमल चेपाङ्ग, छबीलाल चेपाङ्ग लगाएतको घरमा ...

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न
देवघाट। वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा रहेको किवानिज क्लव अफ नारायणीले आफ्नो क्लवको शुभारम्भ एवं पहिलो कार्यक्रम अन्तर्गत सोमबार लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्)का बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रमको आयोजना गरेको छ । किवानिज क्लव अफ नारायणीका संस्...

समाजसेवामा उदाहरण बन्दै चितवन राइनो सिटी, जसले महामरीमै गर्‍यो ५० लाखको सहयोग

समाजसेवामा उदाहरण बन्दै चितवन राइनो सिटी, जसले महामरीमै गर्‍यो ५० लाखको सहयोग
महेश पाण्डे चितवन । देश कोरोना भाइरसको महामारीमा परेको छ । यस्तो बेला कसले कसलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा सोच्न पनि गाह्रो छ । यद्यपी केहि सामाजिक संस्था र सामाजिक अभियन्ताले हरुसँग सहयोग उठाएर भएपनि सहयोग नगरेका भने होइनन् । त्यसो त अरुसंग नगद मागेर सहयोग गर्न सजिलो छ तर आफ्नै सदस्य मिलेर अनि आफै नगद हालेर सेवा गर्ने सोच कम मानिसमानै देखिने गरेको पाइन्छ । हुन त सहयो...

रत्ननगरका ९१ वर्षीय वृद्ध छोराछोरीले छोडेर गएपछि नातिनिको भरमा, स्थानिय युवाद्धारा सहयोग

रत्ननगरका ९१ वर्षीय वृद्ध छोराछोरीले छोडेर गएपछि नातिनिको भरमा, स्थानिय युवाद्धारा सहयोग
चितवन । आफ्ना छोराछोरीले छोडेर गएपछि नातिनिको भरमा रहेका ९१ वर्षीय बृद्धलाई युवाहरुले खाद्यन्न सामाग्री सहित सहयोग गरेका छन् । रन्ननगर १६ का युवाहरुले सोही स्थानमा बस्ने ९१ वर्षका वृद्धलाइ करिब १२ हजार बराबरको खाद्यन्न सामग्री सहित सहयोग हस्तान्तरण गरेका हुन् । निम्न आर्थिक अवस्था भएका ९१ वर्षिया वृद्ध टेक बहादुर मगर करिब ३ वर्ष अगाडी आफ्नै छोरा बुहारीले छोडेर गएपछि नातिनीको स...