होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको गरियो उद्धघाटन
महेश पाण्डे
चितवन । रत्ननगर नगरपालिका, टिकौली सामुदायीक वन तथा बागमती प्रदेश सरकारको संयुक्त लगानीमा बनेको होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको आज (सोमबार) उद्धघाटन गरिएको छ । सो साँस्कृतिक ग्रामको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन तथा उप–प्रमुख बिमला देवी दुवाडीले संयुक्त रुपमा एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।
उद्धघाटन पछि बोल्दै नगर प्रमुख वन...