इन्ट्रयाक्ट क्लब अफ स्काईराडरद्धारा असहाय बृद्धा आश्रमलाई सहयोग
चितवन । इन्ट्रयाक्ट क्लब अफ स्काईराडरद्धारा असहाय बृद्धा आश्रमलाई सहयोग गरिएको छ । शनिवार रत्ननगर–१३ मा रहेको असहाय बृद्धा आश्रममा रहेका १२ जना बृद्धाहरुलाई इन्ट्रयाक्ट क्लब अफ स्काईराडरले खिर खुवाउने कार्यक्रमसँगै कोभिड महामारीमा महत्वपूर्ण मानिएको माक्स, सेनिटाइजर, साबुन लगाएतको सामाग्री सहयोग गरेको हो ।
क्लबकी अध्यक्ष आयुष्मा पोख्रेलले आफुहरुलाई अभिभावकहरुले खाजा खान द...