बदलिदै मौसम – चिसोको आगमन संगै स्वास्थ्यमा पर्ने प्रभाव

बदलिदै मौसम – चिसोको आगमन संगै स्वास्थ्यमा पर्ने प्रभाव
डा.सन्तोष शर्मा भुषाल (चितवन मुटु अस्पताल) मौसम को परिवर्तन संगै हिजो आज केही चिसोपना को अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसो को घाम ले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुदैछ। तर बाताबरण सङै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसम मा देखिने रोग हरु र जाडो मौसममा देखिने रोग क...