माडीमा भएको जग्गा खण्डिकरणको विषयमा आँफुलाई जानकारी नभएको नगर उप प्रमुख महत्तोको भनाई
अजित अधिकारी
चितवन । पछिल्लो समय माडीमा भएको जग्गा खण्डिकरण बारे एकाएक मिडियामा समाचार आएपछि बिवादमा तानिएको माडी नगरपालिकाले अझै पनि यसबारेमा कुनै पनि ठोस प्रतिक्रिया दिएको छैन ।
यसको बिरोध तथा आलोचना बढिरहदा पनि स्थानीय निकायले यस बारेमा प्रष्ट पार्न नसक्नु लज्जाको विषय भएको सरोकारवालाहरु बताउँछन । यस बारेमा न त नगर प्रमुखले नै जवाफ दिन्छन् न त अन्य जनप्रतिनिधिले नै । य...