माडीमा लगातार परेको झरीले धानबाली सखाप
चितवन । दशैंपछि परेको लगातार झरीले किसानले लगाएको धानबाली सखाप पारेको छ । यस अगाडि अविरल बर्षा र हावाका कारण किसानहरु धान काट्नबाट बन्चित भएका थिए । कता समयमा नै पाकेको धान काट्न नपाइने त होइन ? भन्ने समस्याले पिरोलिएपछि, अतालिएर पाकेको धान काट्न बाध्य भयौ । धान काटेको केही दिन नहुँदै आकाशबाट लगातार पानी पर्यो ।
निल समयमा नै उठाउन सकिएन जसले गर्दा धानबालीमा असर पुगेको मा...