अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै किसान दाना, अण्डा घरदैलो सम्म पुर्‍याउन सुरु

अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै किसान दाना, अण्डा घरदैलो सम्म पुर्‍याउन सुरु
चितवन । किसान दाना उद्योग प्रा.लि.अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै गएको छ । जसले उत्पादित अण्डालाई केन्द्र मार्फत उपभोक्ताले खरिद गर्ने घरदैलोको किराना पसल सम्म पुर्‍याउन सुरु गरेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले २०६८ सालमा स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पुर्‍याउन सुरु गरेको सो उद्योगका कार्यकारी निर्द...