सक्रिय शैक्षिक परामर्श संघ, नेपालको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित

सक्रिय शैक्षिक परामर्श संघ, नेपालको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित
काठमाडौँ । सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान) को प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित भएका छन् । संघको तदर्थ समिति अध्यक्ष समेत रहेका तिवारी शनिवार काठमाडौँको शंखपार्क स्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान...

जापान काम गर्ने परामर्शदाताले स्थापना गरे “एक्यान”, पेशालाई ब्यवस्थित गछौंः अध्यक्ष तिवारी

जापान काम गर्ने परामर्शदाताले स्थापना गरे “एक्यान”, पेशालाई ब्यवस्थित गछौंः अध्यक्ष तिवारी
काठमाडौं, असार २१ । नेपालबाट जापानमा विद्यार्थी भिसामा जाने विद्यार्थीहरुलाई भाषा शिक्षण र शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका परामर्शदाताहरुको छाता संस्था “सक्रिय शैक्षिक परामर्श संघ नेपाल” अर्थात अंग्रजीमा एक्यान स्थापना भएको छ । बुधवार राजधानीमा आयोजित सदस्य भेटघाट कार्यक्रममार्फत संस्था सम्बन्धित सबै सरकारी निकायमा दर्ता भएको औपचारीक जानकारी गराइएको हो । जापान शैक्ष...