जापानका दिलिप शर्माद्वारा चेपाङ बालबालिकालाई खाधान्न तथा स्टेशनरी हस्तान्तरण ।

जापानका दिलिप शर्माद्वारा चेपाङ बालबालिकालाई खाधान्न तथा स्टेशनरी हस्तान्तरण ।
रवि रोषी, चितवन । जापानका दिलिप शर्मा गैर्हे बाट चितवनको मंगलपुर स्थित चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर शिक्षार्जन गर्दै आएका चेपाङ वालवालिकालाई १ लाख ५ हजार बरावरको खाधान्न तथा स्टेशनरी सामान प्रदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गैरे स्टार ग्रुपका सन्चालक तथा गैर आवासीय नेपाली संघ, कान्साई जापानका उपसंयोजक समेत रहेका छन् । जापानमै रही बिगत एक दशक...