नेपाल विद्युत प्राधिकरणको निर्देशकमा शाक्य सोझै नियुक्त, कुलमानलाई रोक्न कानुनका कुरा

नेपाल विद्युत प्राधिकरणको निर्देशकमा शाक्य सोझै नियुक्त, कुलमानलाई रोक्न कानुनका कुरा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सोझै नियुक्त गरिएको छ । जबकी गत भदौ २९ गते कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनअनुसार बुझौंला भन्ने तर्क गरेर टारेका थिए । तत्कालिन अवस्थामा कार्यकारी निर्देशक रहेका...