केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा
चितवन । चितवनमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो गरि असार ३ गतेसम्मको लागि थपिएको छ । यस अघि थपिएको लक डाउनको समय सिमा भोलि जेठ २७ गते सकिदैछ । सोहि कुरालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा एक साताको लागि थपेको हो ।
बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ सम्म लम्बिएको छ ।
चितवन प्रशासनले थपेको यो निषेधाज्ञामा ...