लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले खुवायो गुरुकुलमका बटुकहरुलाई खिर
बिष्णु प्रसाद काप्री (मुस्कान)
चितवन । लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले श्री गायत्री बेद बेदागं संस्कृत विधालय गुरुकुलमका बटुकहरुलाई खिर खुवाएको छ । शुक्रबार अर्थात खिर खाने विशेष दिन श्रावण १५ को दिन पारेर आफ्नो संस्कृति रितिरिवाज, चाडपर्वलाई जगेर्ना गर्ने उद्धेश्यका साथ बटुकहरुलाई खिर खुवाइएको लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीकी अध्यक्ष दिक्षा अधिकारीले जानकारी दिइन् ।
...