लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी

लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर सम्बृद्धी तथा लायन्स क्लब अफ रत्ननगर पंचकन्या गरि तिन वटा लायन्स क्लबले संयुक्त रूपमा बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी बाँडेका छन् । तिन लायन्स क्लबले संचालन गरेको पाँच वर्षिय योजना ‘मेरो लायन्स गाँउ कार्यक्रम’ अन्र्तगत सो क्लबहरुले कालीका नगरपालिकाको वडा नं १० को विकट गाँउ देउजरमा दिगो...

लायन्स पत्रकार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न, रत्ननगर मिड नेपाल बिजयी

लायन्स पत्रकार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न, रत्ननगर मिड नेपाल बिजयी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा आयोजक रत्ननगर मिड नेपालनै विजयी भएको छ । आज (आईतबार) टिकौली चौरमा बिजया दशमीको अवसरमा आयोजना गरिएको पुर्वी चितवन पत्रकार मंच र लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बिचको मैत्रीपुर्ण खेलमा रत्ननगर मिड नेपाल ३–२ को गोल अन्तरले विजयी भएको हो । मिड नेपालको तर्फबाट प्रतियोगीतामा सुरेश जंग पाण्...

लायन्स ईन्टरनेशनल एरिया ४१ मा रहेका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

लायन्स ईन्टरनेशनल एरिया ४१ मा रहेका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
चितवन । लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ अन्र्तगत एरिया ४१ मा रहेका १२ लायन्स क्लब तथा ४ वटा लियो क्लबमा रहेका पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पूर्वी चितवनको पदमपुर देखि सौराहामा क्षेत्रमा रहेका अर्थात एरिया ४१ अन्र्तगत पर्ने १२ लायन्स क्लब तथा ४ वटा लियो क्लबमा रहेका पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सौराहामा सम्पन्न भएको हो । ...

लायन्स र ट्राफीकको सहकार्यमा २४३ जना चालक र सहचालकको गरियो आँखा जाँच

लायन्स र ट्राफीकको सहकार्यमा २४३ जना चालक र सहचालकको गरियो आँखा जाँच
महेश पाण्डे चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा ईलाका ट्राफिक कार्यालय टाँडीको आयोजनामा चालक र सहचालकलाई निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जसमा २४३ जनाले चालक र सहचालकले सेवा लिएका छन् । लायन्स ईन्टरनेशनलको वार्षीक कार्यक्रम अन्र्तगत लायन्स क्लब अफ रत्ननगर मिड नेपालले बुधवार रत्ननगरको सौराहा चोकमा ईलाका ट्राफिक कार्यालय टाँडीको सहकार्यमा निशुल्क आँखा शिवीर राखिए...

पुर्वी चितवनका लायन्स क्लबहरु प्रहरीको सहकार्यमा “तपाईको माक्स खोई ?” भन्दै सडकमा

पुर्वी चितवनका लायन्स क्लबहरु प्रहरीको सहकार्यमा “तपाईको माक्स खोई ?” भन्दै सडकमा
बिष्णु प्रसाद काप्री (मुस्कान) चितवन । पुर्वी चितवनका लायन्स क्लबहरु प्रहरीको सहकार्यमा “तपाईको माक्स खोई ?” भन्दै सडकमा निस्किएका छन् । कोरोना भाइरस लाग्न नदिने सबै भन्दा सुरक्षित माध्यम भनेको नै माक्स भएपछि सोहि कुराको सचेतना फैलाउन “तपाईको माक्स खोई ?” भन्ने अभियानमा पूर्वी चितवनका लायन्सक्लबहरु ठाउँ ठाउँमा पुगेका छन् जसलाई ईलाका प्रहरी कार्यालय टाँडीले पनि साथ दिएको छ । ...

पूर्वी चितवनका दुई लायन्स क्लबले संयुक्त रुपमा मनाए आफ्नो स्थापना दिवस

पूर्वी चितवनका दुई लायन्स क्लबले संयुक्त रुपमा मनाए आफ्नो स्थापना दिवस
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेका दुई वटा लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स क्लब अफ रत्ननगर पिसले संयुक्त रुपमा आफ्ना स्थापना दिवस मनाएका छन् । ६ वर्ष अगाडी अर्थात २०१५ जुलाई २४ तारिकमा एकै दिन स्थापना भएका दुवै क्लवहरूले आफ्नो छैठौं स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम शनिवार सौराहामा एक कार्यक्रम गरि भव्यताका साथ मनाएका छन् । सो कार्य...

रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन

रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा सामाजिक कार्यमा सेवा गर्ने हातहरु अभिबृद्धि गर्ने उद्देश्यका साथ नयाँ लायन्स क्लबको रुपमा लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याको गठन भएको छ । यूवा व्यवसायी तथा सामाजिक ब्यक्तित्वको रुपमा चिर परिचित सुबास पोख्रेलको नेतृत्वमा रत्ननगरको पञ्चकन्या क्षेत्रका ब्यवसायीक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा सो लायन्स क्लबको स्थापना गरिएको...

पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण

पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण
चितवन । पूर्वी चितवनमा आएको बाढीका कारण प्रभावित परिवारलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले राहत वितरण गरेका छन् । रत्ननगर – ८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई सुरक्षित स्थानमा राखी नियमित रुपमा खाना खुवाइएको छ । लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढी...

लायन्स क्लब अफ समृद्धीद्धारा रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग

लायन्स क्लब अफ समृद्धीद्धारा रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग
चितवन । पूर्वी चितवनमा महिलाहरुद्धारा सञ्चालित लायन्स क्लब अफ समृद्धीले रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग गरेको छ । सो क्लबका पदाधिकारी तथा सदस्यहरुले वर्ष २०२१÷०२२ को कार्यभार सम्भाल्दैै गर्दा सुरुवाति चरणको पहिलो कार्यक्रम अन्र्तगत र.न.पा—२ स्थित सानो घरमा खाद्यान्न सहयोग गरिएको हो । क्लबकी अध्यक्ष दिक्षा अधिकारीले अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै सानो घ...

कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई रत्ननगर मिड नेपालको सहयोग

कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई रत्ननगर मिड नेपालको सहयोग
महेश पाण्डे चितवन । कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सहयोग गरेको छ । रत्ननगर—८ मा रहेका कोराना महामारी र बाढीबाट प्रभावित बिपन्न १० घरलाई बिहिबार पूर्वी चितवनको चर्चीत लायन्स क्लब मध्येको एक लायन्स क्लब अफ रत्ननगर मिड नेपालले ३५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । क्लबका अध्यक्ष सुर्य प्रकास रेग्मीले आ...