समाजसेवामा उदाहरण बन्दै चितवन राइनो सिटी, जसले महामरीमै गर्यो ५० लाखको सहयोग
महेश पाण्डे
चितवन । देश कोरोना भाइरसको महामारीमा परेको छ । यस्तो बेला कसले कसलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा सोच्न पनि गाह्रो छ । यद्यपी केहि सामाजिक संस्था र सामाजिक अभियन्ताले हरुसँग सहयोग उठाएर भएपनि सहयोग नगरेका भने होइनन् । त्यसो त अरुसंग नगद मागेर सहयोग गर्न सजिलो छ तर आफ्नै सदस्य मिलेर अनि आफै नगद हालेर सेवा गर्ने सोच कम मानिसमानै देखिने गरेको पाइन्छ ।
हुन त सहयो...