लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा खाना खुलाउने कार्यक्रम सम्पन्न
चितवन । लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाना खुलाउने कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरको आयोजनामा समाज कल्याण केन्द्र देवघाटको वृद्धाश्रममा रहेका ५० जना ज्येष्ठ नागरिकहरुलाई लायन्स क्लबको वार्षिक कार्यक्रम अन्र्तगत खाना खुलाउने कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम क्लबका ...