लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर सम्बृद्धी तथा लायन्स क्लब अफ रत्ननगर पंचकन्या गरि तिन वटा लायन्स क्लबले संयुक्त रूपमा बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी बाँडेका छन् ।
तिन लायन्स क्लबले संचालन गरेको पाँच वर्षिय योजना ‘मेरो लायन्स गाँउ कार्यक्रम’ अन्र्तगत सो क्लबहरुले कालीका नगरपालिकाको वडा नं १० को विकट गाँउ देउजरमा दिगो...