रत्ननगर वडा नं १ मा राप्रपाको घरदैलो
रत्ननगर, बैशाख २१ । रत्ननगर नगरपालिका वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरुले जनतासंग भोट माग्न घरदैलो गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन ।
वडाध्यक्ष पदका उमेदवार रामचन्द्र चौधरी,खुल्ला सदस्यका उमेदवारहरु सागर उपाध्याय, जालसिंह चौधरी,महिला सदस्यकी उमेदवार सृजना केसी कुँ...