निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी
चितवन । चितवनमा भइरहेको लकडाउनलाई खुकुलो बनाएर लैजाने तयारीमा चितवन प्रशासनको तयारी रहेको छ । ३ पटक सम्म बढाएर जेठ २७ सम्मको लागि गरिएको निषेधाज्ञा सकिने मिति नजिकै आइरहदा चितवन प्रशासनले लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारीमा लागेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर क्रमशः न्यून हुँदै गएपछि चितवन प्रशासनले निषेधाज्ञालाई बिस्तारै खुकुलो बना...

चितवनको निषेधाज्ञा जेठ २० सम्मको लागि थप, हालसम्म १३ हजार ९७५ जना कोरोना संक्रमित

चितवनको निषेधाज्ञा जेठ २० सम्मको लागि थप, हालसम्म १३ हजार ९७५ जना कोरोना संक्रमित
चितवन । कोरोना भाइरस लक्षित जारी चितवनमा गत बैशाख १६ गते देखि लागु भएको निषेधाज्ञा जेठ २० गते सम्म थप भएको छ । चितवनमा संक्रमणको जोखिम अझै कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २० गते सम्मको लागि निषेधाज्ञा थपिएको जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार चितवनमा कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञाको अवधी बढाइएकोे जानक...

थप कडाइ गर्ने निर्णय गर्दै जेठ १३ गतेसम्म लम्बियो चितवनकाे निषेधाज्ञा

थप कडाइ गर्ने निर्णय गर्दै जेठ १३ गतेसम्म लम्बियो चितवनकाे निषेधाज्ञा
चितवन । थप कडाइ गर्ने निर्णय गर्दै जेठ १३ गतेसम्म चितवनकाे निषेधाज्ञा लम्बिएको छ । जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न डिसिसिएम चितवनले सिफारिस गरेको जानाकारी दिए । सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ । अवको निषेधाज्ञा थप कडाइ हुने उनको भनाइ छ ।

नेपालमा बढ्दो कोरोना संक्रमणः एकैदिन ४ हजार ८९२ जना संक्रमित, १७ को मृत्यु

नेपालमा बढ्दो कोरोना संक्रमणः एकैदिन ४ हजार ८९२ जना संक्रमित, १७ को मृत्यु
काठमाडौँ । नेपालमा कोरोनाा संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप १७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार...

चितवनमा कोरोना कहरः बुधवार थपिए ४७ जना संक्रमित, भरतपुरका मात्रै ४० जना

चितवनमा कोरोना कहरः बुधवार थपिए ४७ जना संक्रमित, भरतपुरका मात्रै ४० जना
चितवन । चितवनमा पनि कोरोनाको कहर बढ्दै गएको छ । चितवनमा बुधबार राति थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै सो कुराको पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख मणिराज महतोले बुधबार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ४७ जनासहित कुल ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । बुधवार संक्रमण पुष्टि भएकामध्य भरतपुर ...

चितवनमा बिहीबार राति १२ बजे देखि बैशाख ३१ सम्म निषेधाज्ञा जारी

चितवनमा बिहीबार राति १२ बजे देखि बैशाख ३१ सम्म निषेधाज्ञा जारी
चितवन । चितवनमा बिहीबार राति १२ बजे देखि बैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ । बिहीबार मध्य राति १२ बजेदेखि १५ दिन अर्थात बैशाख ३१ गते सम्मकाे लागि निशेधाज्ञा जारी गर्ने निर्णय जिल्ला काेभिड १९ संकट ब्यवस्थापन समितिकाे आज (बुधबार) बसेकाे बैठकले गरेकाे हाे । चितवनमा काेभिडकाे अवस्था यस्तो रहेकाे छ:

चितवनमा तत्काल लकडाउन नहुने प्रजिअ लामिछानेको स्पष्टोक्ती

चितवनमा तत्काल लकडाउन नहुने प्रजिअ लामिछानेको स्पष्टोक्ती
चितवन । चितवनमा तत्काल लकडाउन नहुने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेको स्पष्ट पारेका छन् । उनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) चितवनको सोमबार बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको बारेमा कुनै निर्णय नगरेको बताउदै तत्काल लकडाउन नहुने स्पष्ट पारेका हुन् । डीसीसीएमसीका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले तत्कालै चि...