गायक बिक्रम क्षेत्री र नारायणी पहारीको लोक गित “चल्यो बतास” सार्वजनिक

गायक बिक्रम क्षेत्री र नारायणी पहारीको लोक गित “चल्यो बतास” सार्वजनिक
काठमाण्डौ । गायक बिक्रम क्षेत्री र नारायणी पहारीको लोक गित “चल्यो बतास” सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनको आधिकारीक युट्युब मार्फत सो गित सार्वजनिक भएको हो । गितमा गायक बिक्रम क्षेत्री तथा गायीका नारायणी पहारीको आवाज रहेको छ भने मोडल बिमल अधिकारी र अनिता खत्रीको अभिनय रहेको छ । गायक क्षेत्रीले माया र प्रेममा रहेका मायालु जोडिको पिडा र ब्यथालाई गितमा समेटेको नेपालीको ...