सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ्ग समुदायको आपत्ति

सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ्ग समुदायको आपत्ति
चितवन – सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ समुदायले आपत्ति जनाएका छन् । मंगलबार भरतपुरको तीन खोले गुम्बामा पत्रकार सम्मेलनको आयोजना गर्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद चितवनले सरकारको बिदा कटौती प्रति आपत्ति जनाएको हो । परिषदका अध्यक्ष गणेश बहादुर गुरुङले वर्तमान सरकारले नेपालको राष्ट्रिय गान ‘सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’ को भावलाई आत्म...