लक्की मिडिया हाउस चितवन सामाजिक कार्यमा सक्रिय
१६ मंसिर, आईतवार
देवघाट, चितवन
विभिन्न सामाजिक काममा सक्रिय चितवनको लक्की मिडिया हाउसले फेरिपनि देवघाटमा रहेको श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरुलाई सहयोग गरेको छ । एक बिशेष कार्यक्रमको आयोजना गरेर स्टेशनरी लगायतका सामग्री वितरण गरिएको हो ।
लक्की मिडिया हाउस चितवनले बालबालिकाहरुको पठन पाठनमा सहयोगका लागि भन्दै विभिन्न कार्यक्रमहरु गरिरहेको छ । म...