लुम्बिनी जनरल बीमा कम्पनी लिमिटेडको ४९ औं शाखा टाँडीमा शुभारम्भ

लुम्बिनी जनरल बीमा कम्पनी लिमिटेडको ४९ औं शाखा टाँडीमा शुभारम्भ
महेश पाण्डे चितवन । पूर्वी चितवनको टाँडीमा लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि कम्पनिको ४९ औं शाखा शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बिच रत्ननगर उद्योग वाण्ज्यि संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले र कम्पनिका सञ्चालक उमेश रेग्मीले साे शाखाको संयुक्तरूपमा उद्घाटन गरे । उद्घाटन पछि बोल्दै श्रेष्ठले लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि लिमिटेडले आफ्नो ४९ औं शाखा उद्धघाटन गरेको...