लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा, बेलुका पुनः मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा, बेलुका पुनः मुख्यमन्त्री नियुक्त
बुटवल । नेपालको राजनिति नाटकिय ढंगबाट अगाडि बढि रहेको छ । यसैको उदाहरण हो लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा अनि बेलुका पुनः मुख्यमन्त्री नियुक्ती । यसबाट पनि नेपालको राजनिति कुन तरिकाबाट चलिरहेको छ भन्ने प्रष्ट हुन्छ । लुम्बिनी प्रदेश प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई आइतबार बेलुका पुनः मुख्यमन्त...