ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित

ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेका छन् । नेकपा एमाले स्थायी कमिटीको बुधवार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । प्रधानमन्त्री निवासमा शनिवार बसेको बैठकले स्पष्टिकरण मागिएका झलनाथ खनाल, माधव कुमार नेपाल र भीम रावलसहित ११ ज...

ओलीले सुरु गरे झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि कारवाही

ओलीले सुरु गरे झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि कारवाही
काठमाडौं । ओलीले झलनाथ खनाल र माधव कुमार नेपाल सहित विघटित संसदका ११ सांसदमाथि कारवाही प्रक्रिया सुरु गरेका छन् । शनिबार नेकपा (एमाले) ओली पक्षको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप ...

एमालेमा अध्यक्ष ओली झन शक्तिशाली, चार नेतालाई स्पष्टीकरण सोध्ने बैठकको निर्णय

एमालेमा अध्यक्ष ओली झन शक्तिशाली, चार नेतालाई स्पष्टीकरण सोध्ने बैठकको निर्णय
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली झन शक्तिशाली बनेका छन् । एमालेको शनिवार बसेको बैठकले पदाधिकारी हटाउन सक्ने र सासंद छनोट गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई दिएसँगै उनी झन शक्तिशाली बनेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीको बैठक बहिस्कार गरेपनि ओली पक्षीय नेताहरुको संसदीय दलको बैठक भने बसेको थियो । सो बैठकले संसदिय दलका नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी...

ओलीको एकलौटी निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको माग

ओलीको एकलौटी निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको माग
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सो निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहले माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बसेको ओली गुटको भेलामा एकलौटी रुपमा निर्णय गरेकाले सो निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता तथा उनी पक्षिय पदाधिका...