रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०८ पुग्यो
महेश पाण्डे
चितवन । रत्ननगरमा आज एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । आज (शनिबार) गते एकै दिन २१ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रतननगरमा ३०८ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए ।
शनिबार थपिएका संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख ३ गते देखि जेष्ठ १ गते सम्मम...