लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक

लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक
जापान । लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक गरिएको छ । तनहुँ को भिमाद नगरपालिका किहुँ मा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको शहर फुकुओका मा बस्दै आएका छन् । उनले जापानमानै बसेर पनि आफ्नो सांगेतिक यात्रालाई अगाडी बढाई रहेका छन् । सोहि क्रममा लोक दोहोरी गित “देउता जस्तै” गित उनको आफ्नै युट्युवबाट सार्वजनिक भएको हो । ...